बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

कुमारी बैंकको साढे २७ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । कम्पनीले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकसँगै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने