काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र आज (माघ २९ गते) देखि निष्कासनमा आएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई र सामुहिक