काठमाडौं । हजुरको प्रगतिको सहयात्री भन्ने मूल नाराका साथ उत्तरदायी बैकिङ्गको अभ्यास गर्दे आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्र्र्देै आईरहेको छ । यस बैकले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न,