काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको छ । पुष समान्तसम्ममा आइपुग्दा कम्पनीको खुद नाफा ११.०७ प्रतिशतले बढेर १ अर्ब ९० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक