८ श्रावण २०८३, शुक्रबार

बैंक

मर्जपछि बनेको ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ को नयाँ लोगो सार्वजनिक

काठमाडौं । मर्जपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ लोगो सावर्जनिक भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिएपिछ नयाँ लोगो सार्वजनिक भएको हो । यी दुवै बैंक मर्जरमा गएपछि आजदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुबै बैंक एक आपसमा गाभिएपछि नेपाल