८ श्रावण २०८३, शुक्रबार

बैंक

तीन बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका, कुनको बोनस कति ?

काठमाडौं । कम्पनीले लाभांश घोषण गरेसँगै वार्षिक साधारण सभा समेत आव्हान गरी रहेको छन् । साधारण सभा प्रयोजनका लागि ६ कम्पनीले सोमबार (पुष १८ गते) बुक क्लोज गर्ने भएका छन् । सो कारण पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । हिमालयन बैंकले गत