काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । मर्जरमा जानका लागि भोलि अर्थात पुस २५ गते सोमबार दुवै बैंकबीच समझदारी पत्रमा हस्ताक्षर हँदैछ । लक्ष्मी र सनराइज समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब बढी हुनेछ