बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

एक बैंकले पठायो सम्वन्धित सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश वितरण गरेको छ । बैंकले सम्वन्धित सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो । बैंकको गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ६ प्रतिशत नगद लाभांश( कर सहित) बैंक खातामा जम्मा गरिदिएको जनाएको छ । बैंकले हितग्राही खातामा