काठमाडौं । २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८।०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरी सकेका छन् ।अन्य लघुवित्त, बीमा कम्पनी, फाइनान्सहरु पनि लाभाश घोषणा धमाधम गर्दै छन् । मंगलबार मात्र ३ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हिमालयन बैंक, सिभिल बैंक र पोखरा फाइनान्सले लाभांश घोषणा गरेका हुन