काठमाडौं। ६.८४८ मेगावाट क्षमताको लोअर हेवाखोला जलविद्युत आयोजना निर्माणका लागि दुई बैंकले संयुक्त रूपमा ९८ करोड १७ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। सिद्धार्थ बैंक लिमिटेडले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४८ करोड १७ लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछन्। उक्त ऋण लगानी सम्बन्धी सम्झौता आइतबार औपचारिक