काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सिटिजन्स बैंकको मुनाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक बनेकाे छ । गत आर्थिक वर्षको सोहि अवधिमा १९ करोड ८२ लाख रूपैयाँ खुद नाफा कमाएकाे बैंक २११.२० प्रतिशतले घटेर ऋणात्मक बनेकाे छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको