बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

सबल बैंकको शीर्ष सूचीमा एभरेष्ट बैंक, लोभलाग्दो वित्तीय प्रगति

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सन्तुलित वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकको नाफा लगायतका मुख्य सूचकहरुमा स्थिर सुधार गरेको देखिन्छ । बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा बैंकले १ अर्ब १७ करोड ९२ लाख