२६ भदौ २०८३, शुक्रबार

बैंक

४० लाख कित्ता शेयर बिक्री गर्दै प्रभु बैंक, प्रतिकित्ता १२६ रुपैयाँमा किन्ने मौका

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० कित्ता शेयर मंसिर २८ गतेदेखि बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नछ । शेयरमा