बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

लक्ष्मी इन्टरकन्टिनेन्टल र ग्लोबल आईएमई बैंक बीच विद्युतीय सवारी साधनमा वित्तिय विस्तारको समझदारी

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल ९भ्ख्० का लागि वित्तिय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त