काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंसिर १ गतेको निर्णय अनुसार दुवै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यी दुई बैंकहरु मर्जरमा प्रक्रियामा रहेको कारणले नेप्सेमा कारोबार रोक्का राखेको थियो । नेप्सेले आधारभूत शेयरधनी बाहेकका