काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक उर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि खुला