८ श्रावण २०८३, शुक्रबार

बैंक

हालसम्म कति बाँड्यो त प्रभु बैंकले शेयरधनीलाई लाभांश: यस्तो देखियो ५ वर्षे इतिहाँस

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको हो । बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैंठकले शेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित