२६ भदौ २०८३, शुक्रबार

बैंक

एनआईसी एशिया बैंकमा भिडियो केवाईसी बाटै ग्राहकहरूले केवाईसी अद्यावधिक गर्न सक्ने

काठमाडौं । एन आई सी एशिया बैंकमा भिडियो केवाईसीबाटै ग्राहकहरूको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको KYC विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेकोOnline Application ट्याब गरी e-KYC छनौट गरी आफ्नो खाता नम्बर तथा KYC