काठमाडौं । सिटिजन्स बैंकले वार्षिक साधारण सभा शुुक्रबार अर्थात कात्तिक ४ गते बस्दैछ । सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ । बैंकले