काठमाडौं । बिहीवार पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंक लिमिटेड र पोखराको वाल मनोरञ्जन केन्द्रको रुपमा प्रशिद्ध फिस्टेल ड्रिमपार्कबीच टिकट शुल्कमा छुट दिने सम्बन्धि सहमति भएको छ । सहमति अनुसार बैंकका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल बैंकिङ्गमार्फत् भुक्तानी गर्दा केबलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका