काठमाडौं । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । सम्झौतानुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई मोबाइल टपअप, इन्टरनेट, विद्युत र खानेपानीको बिल