काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज –भदौ ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले निष्कासन गरको ७ वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड