काठमाडौं । माछापुच्छ्रे बैंक र निःशुल्क शैक्षिक परामर्श संगठन नेपाल (फेकन) बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फ बाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाइ