२५ भदौ २०८३, बिहिबार

बैंक

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’

काठमाडौं । नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स’ प्राप्त गरेको छ । ई–कमर्स एक्वायरिङ बिजनेस २०२२ अवार्ड २०२२ मा यसको उत्कृष्ट वृद्धि र नेपालका सबै बैंकहरूमा डेबिट कार्ड र ई–कमर्स प्राप्ति व्यवसायमा भएका उपलब्धिहरू, भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसनमा नबिललाई अवार्ड प्रदान गरिएको हो । डिजिटल