२५ भदौ २०८३, बिहिबार

बैंक

सनराइज फर्स्ट म्युचुअल फण्डले गर्यो लाभांश घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट फण्डले इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । फण्डले १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो । फण्डको कोष व्यवस्थापकमा