बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट हुने भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । राष्ट्र बैंकको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएसँगै एकिकृत कारोबार