भुपराज गौतम काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो । नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकमा गाभ्न मुख्य भूमिका खेलेका ढुंगानालाई नबिल बैंकको सीईओ बनाईएको हो । बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई आगामी