बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

एनआईबीएल एस क्यापिटलले विदेशका नेपालीहरुलाई विद्मुतीय माध्यमबाट दियो शेयर बजार तालिम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहनुभएका नेपाली नागरिकहरुको लागि विद्मुतीय माध्यमद्वारा शेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको छ । माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देशयको साथ यस क्यापिटलले २०७९, असार