बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

नेपालमा गुड ब्रिक्स प्रणालीको द्रुत विस्तारका लागि इन्नोसियसआर र एनएमबि बैंक नेपाल बिच साझेदारी

काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबि बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टमलाई प्रवर्द्धन र शिघ्र रूपमा अघि बढाउन नयाँ साझेदारीको घोषणा गरेको छ । गुड ब्रिक्स सिस्टम इन्नोसियसआर द्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन–फायर ईंटा उत्पादन प्रविधि हो । एमओयूमा आज