बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमाबिच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बिच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि