बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

नबिल बैंक र चिकित्सक संघ बिच बिभिन्न बैंकिङ्ग सेवाका लागि सम्झौता

काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले उक्त छुट सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजँर अधिकृत कबिन्द प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट