बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

एनसीसी बैंक अवकाश कोषको ७६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनसीसी बैंकको अवकाश कोषले ७६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । एनसीसी बैंकले अवकाश कोषद्वारा संचिति बचतको ७६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंक अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई १९ बर्षदेखि छुट्टै यनिटको रुपमा सञ्चालित एनसीसी बैंक