बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

नबिल बैंकलाई ‘राष्ट्रिय मानव संसाधन उत्कृष्टता पुरस्कार २०२२’ प्रदान

काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले राष्ट्रिय मानव संसाधन उत्कृष्टता पुरस्कार २०२२ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो । बैंकभित्र रहेको मानव