काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मधयनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १, बगर, स्थित बगर शाखाको वैशाख १५ गते शाखा कार्यालयको शुभारम्भ गरेको हो । बैंकले आयोजित एक समारोहका बिच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल