काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामु सीईओको रहेका खनाल बैंकको सीईओमा नियुक्त भएका हुन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि खनाललाई सीईओमा नियुक्त गरेको हो । खनाललाई बैंकले माघ