बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

मेगा बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । मेगा बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २.१२ प्रतिशत बढेर २ अर्ब १ करोड ४५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु