बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १६औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको उक्त बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो । १५औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले भने, ‘हामीले संस्थागत सुशासनको उच्चतम