काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबिएल) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १२.९९ प्रतिशत घटेर २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु