२५ भदौ २०८३, बिहिबार

बैंक

एनसीसी बैंकले २३ थान एटिएम मेसिन बिक्री गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले एटिएम मेसिनहरु बिक्री गर्ने भएको छ । बैंकले शाखा कार्यालयहरुमा सञ्चालनमा नरहेका २३ थान एटिएमहरु बिक्री गर्ने भएको हो । बैंकको बागबजारस्थित प्रधान कार्यालय र चाहविलस्थित कार्यालयमा रहेको एटिएमहरु जेजहाँ जस्तो अवस्थामा छ, सोही अवस्थामा सोही स्थानबाट बिक्री गर्नुपर्ने भएकाले इच्छुक व्यक्ति