बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले निष्काशन गर्न लागेको आरबिबिएल डिबेञ्चर २०८९ ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बन्धीमा सोमबार सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका