२१ कार्तिक २०८३, शनिबार

बैंक

नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रमका साथ इटहरी र इलाम शाखा स्थानान्तरण

काठमाडौं। नेपाल एसबिआई बैंकले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत परोपकार तथा अनुसन्धान केन्द्र (वृद्वआश्रम), बिर्तामोड, झापालाई असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ। कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आश्रमका अध्यक्ष बिष्ण्ॉ कार्किलाई उक्त सामग्रीहरु