२१ कार्तिक २०८३, शनिबार

बैंक

पहिलो त्रैमासिकमै चम्कियो नबिल बैंक: नाफामा ४५ प्रतिशतको फड्को, ३ महिना उठायाे ४ अर्ब ७३ करोड ब्याज

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निकै नै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकद्वारा सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ४५.४३ प्रतिशतले बढेकाे छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असार मसान्तदेखि असोज मसान्तसम्म) मा नबिल बैंकले २ अर्ब ५५