बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

कृषि विकास बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले चैत्र ४ देखि चैत्र १० गतेसम्म ग्लोबल मनि विक २०२५ अभियान अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका सात वटै प्रदेशमा रहेका प्रदेश कार्यालयहरु तथा अन्तर्गतका विभिन्न शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको ग्लोबल मनि विक २०२५ को नारा लाई टेवा