काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको जेठ ३० गते बसेको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको ८.५० प्रतिशत अर्थात् ९