४ आश्विन २०८३, आइतबार

Development Bank

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् । बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गर्नु भएका दाहाल विगत ५ वर्ष देखि एनएमबि. बैंकको उच्च तहमा रही काम गर्दै आउनु भएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा