४ आश्विन २०८३, आइतबार

Development Bank

ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा

काठमाडौं । ज्योति विकास बैंकले असार १५ गते बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । महालक्ष्मी नगरपालिका वडा नं ५, ललितपुरस्थित टिकाथली शाखा को समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरि