२१ कार्तिक २०८३, शनिबार

Development Bank

मुक्तिनाथ विकास बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, कुन सूचक कस्ता छन् ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १.४९ प्रतिशत बढेर १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक