काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले ७ वर्ष अवधिको “८.७५% गरिमा डिबेञ्चर, २०८५“ को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता