Development Bank « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

Development Bank

गरिमा विकास बैंकका ग्राहकले बजेट पसल डटकमबाट सामान खरिद गर्दा विशेष छुट पाउने

काठमाडौं । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ । यसलाई नै निरन्तरता दिदै यस बैंकले ई–कमर्श साईट बजेट पसल डट कमसँग सामान खरिदमा ५% छुटको लागि सम्झौता गरेको छ । सम्झौता अनुसार यस बैंकका