काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको घाटा बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ वर्षमा पनि बैंक ५ करोड ३७ लाख ९६ हजार रुपैयाँ घाटामा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ३ करोड ८३ लाख घाटा व्यहोरेको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७ लाख ९९